संसदमा एमालेको प्रश्न– ‘के बालेनलाई खोपीको देउता बनाएर घण्टी बजाएर पूजा गर्नुपर्ने हो ?’
▸ यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसदसँग तर्सिरहेको भन्दै संसदमा प्रश्न उठाएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाए । उनले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित