प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना : न्याय सम्पादनलाई छिटो बनाउन ई–ट्रयाकिङको व्यवस्था गर्ने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा मुद्दा व्यवस्थापन र न्याय सम्पादनलाई छिटो र प्रभावकारी बनाउने बताएका छन् । शर्माले संसदीय सुनुवाइ समितिमा आज दिउँसो प्रस्तुत गर्न तयार गरेको आफ्नो कार्ययोजनामा मुद्दाको दर्तादेखि फैसलासम्मको सम्पूर्ण प्रक्रियालाई डिजिटल प्रणालीमार्फत ट्रयाक गर्ने व्यवस्था विकास गर्ने उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित