प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध संसदीय सुनुवाइ सुरु

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज सुरु
gorkhapatraonline.com · 1 हप्ता अघि

प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। समितिले प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणबारे छलफल गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू