ग्रामीण अर्थतन्त्र पुनर्जीवन सरकारको प्रमुख प्राथमिकतामा रहेको कृषि मन्त्री चौधरीको दाबी

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
www.canadanepal.com · 9 घण्टा अघि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई वर्तमान सरकारको उच्च प्राथमिकतामा राखिएको बताएकी छन् । उनले कृषकको सम्मान, प्रोत्साहन तथा सहुलियतमार्फत कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने सरकारी नीति निरन्तर कार्यान्वयनमा रहेको बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू