ग्रामीण अर्थतन्त्र पुनर्जीवन सरकारको प्रमुख प्राथमिकतामा रहेको कृषि मन्त्री चौधरीको दाबी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई वर्तमान सरकारको उच्च प्राथमिकताका रूपमा अघि सारिएको स्पष्ट पारेकी छन् । शुक्रबार शीतल निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषकको सम्मान, प्रोत्साहन तथा सहुलियतमार्फत कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने सरकारी नीति निरन्तर कार्यान्वयनमा रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित