सरकार र रूबीबीच पाँचबुँदे सहमति, २३औँ दिनमा तोडियो अनशन
▸ यस स्टोरीको अंश: अधिकारकर्मी रूबी खानको २३ दिन लामो अनशन सरकारसँग पाँचबुँदे सहमतिपछि अन्त्य
सरकार र अधिकारकर्मी रूबी खानबीच पाँच बुँदे सहमति भएको छ, जससँगै उनले २३औँ दिनमा अनशन तोडेकी छन्। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायत माग राख्दै उनी अनशनरत थिइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित