हुम्लाको नेप्कामा पहिरो - विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा बाढीपहिरोले विद्यालय, गोठ र खेतीयोग्य जमिनमा क्षति
www.nepalviews.com · 1 हप्ता अघि

हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार असिना–पानी आएपछि त्यसपछि पहिरो गएको थियो । सोहीकारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू