बाढीपहिरोका कारण पाँचथरको याङवरकमा सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोबाट घर, पुल र जलविद्युत् आयोजनामा क्षति
ghatanarabichar.com · 4 दिन अघि

अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुऱ्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुऱ्याएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू