लगानीकर्तालाई बाहिरिने र नाफा लैजाने प्रक्रिया सहज बनाइँदै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
www.capitalnepal.com · 7 घण्टा अघि

सरकारले नेपालमा लगानीको वातावरणलाई थप आकर्षक र झन्झटमुक्त बनाउन उद्योग व्यवसायबाट बाहिरिने र आर्जित मुनाफा फिर्ता लैजाने प्रक्रियालाई आमूल सुधार गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताहरूले भोग्दै आएका प्रशासनिक झमेलाहरू अन्त्य गर्न कानुनी तथा प्रक्रियागत सरलीकरणको घोषणा गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू