अर्थमन्त्रीले भने- नेपाललाई ‘ग्रे लिस्ट’ बाट यथासक्दो छिटो बाहिर निकाल्छौं

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
www.dcnepal.com · 13 घण्टा अघि

सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तीय कारबाही कार्यदलको ‘ग्रे लिस्ट’ (वाच लिस्ट) बाट बाहिर निकाल्न उच्च प्राथमिकता दिने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत सुधारहरूलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू