सबै नेपालीहरूको जायज अपेक्षाको पत्यारिलो बजेट ल्याएको छु: अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.makalukhabar.com · 5 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिबद्ध रहेको पनि बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू