अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
hamrakura.com · 18 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको बताएका छन् । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले राजनीतिक अस्थिरताको अवस्था अन्त्य भएसँगै आर्थिक क्षेत्रका अधिकांश सूचक सकारात्मक बन्दै गएको दाबी गरे । उनका अनुसार वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको छ भने विदेशी विनिमय सञ्चिति पनि बलियो अवस्थामा पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू