तेल र ग्यास अभावको समाचारबारे हिन्दुस्तान पेट्रोलियमले के भन्यो ?
हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल)ले तेल र ग्यासको अभावको समाचारलाई खारेज गरेको छ । देशभर खुद्रा नेटवर्कमा कुनै आपूर्ति समस्या नभएको र सञ्चालन सामान्य रहेको कम्पनीले जनाएको छ । इरान संकटले भारतमा तेल र ग्यास आपूर्तिमा कमी आएको र धेरै क्षेत्रका मानिसले ग्यासको अभावको सामना गरिरहेको समाचार भ्रामक रहेको एचपीसीएलले स्पष्ट पारेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित