निगमको मूल्य स्थिरीकरण कोष रित्तिने अवस्थामा, के छ फुल सिलिन्डर ग्यास वितरणको तयारी ?(भिडियो अन्तरवार्ता)

यस स्टोरीको अंश: नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाउन स्वदेशी उत्पादकलाई आह्वान गर्‍यो
bizpati.com · 6 दिन अघि

सरकारले खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर (७.१ केजी) मात्रै वितरण गर्दै आएको छ । उपभोक्ताहरु कहिले पूर्ण ग्यास पाइएला भन्ने प्रतिक्षामा छन् । अर्कोतर्फ अहिले पेट्रोलियम पदार्थको मूल्य त्यस्तै दक्षिण एसियामै उच्च छ । एलपी ग्यास, पट्रोलियम पदार्थको अवस्था र निगमले अबका दिनमा दिन सक्ने सहुलियतका विषयमा हामीले निगमका प्रवक्ता मनोज कुमार ठाकुरसँग कुराकानी गरेका छौं ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू