‘दह’ लोकार्पण

यस स्टोरीको अंश: साहित्यकार ध्रुबकृष्ण ताम्राकारको उपन्यास ‘दह’ लोकार्पण
ehimalayatimes.com · 1 हप्ता अघि

साहित्यकार ध्रुबकृष्ण ताम्राकारको उपन्यास ‘दह’को लोकार्पण एक समारोहबीच सम्पन्न भएको छ । उपन्यासकार प्राडा.विष्णु एस राई, साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक डा.हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी, सर्जक ध्रुबकृष्ण ताम्राकारलगायतले सो उपन्यासको संयुक्तरूपमा लोकार्पण गर्नुभयो । प्रमुख अतिथि राईले उपन्यास एक प्रेम-उपन्यास भएको र प्रेममा पीडा, आनन्द, मिलन, बिछोड हुने विचार राख्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू