डिजिटल भुक्तानीमार्फत् खरिद गर्दा भ्याटको १० प्रतिशत रकम तत्काल फिर्ता हुने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
सरकारले डिजिटल भुक्तानीमार्फत् वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम बिजक जारी भएकै समयमा फिर्ता हुने व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि नै व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन नसकेको भ्याट फिर्ता प्रणालीलाई आगामी वर्षदेखि लागू गरिने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित