बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याउने सरकारकाे घाेषणा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
kendrabindu.com · 13 घण्टा अघि

सरकारले वस्तु तथा सेवाको खरिदबिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो कार्यक्रम ल्याउन लागिएको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू