२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
bajarkochirfar.com · 21 घण्टा अघि

सरकारले आगामी आव २०८३/८४ को बजेटमार्फत २७३ प्रकारका कच्चा पदार्थको भन्सार महसुल घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । यसका साथै, डिजिटल भुक्तानीमा १० प्रतिशत छुट र १० लाखसम्म आयमा कर छुट जस्ता घोषणा पनि बजेटमा समावेश छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू