चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान

यस स्टोरीको अंश: चीनको ग्वाङ्झाउमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ सम्मान
ghatanarabichar.com · 3 दिन अघि

चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा सो सम्मान दिइएको हो । नेपाल पर्यटन बोर्डले मेलामा ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित सहभागिता समन्वय गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू