फिक्स्ड टेलिफोनको सङ्ख्या घट्दो, मोबाइलको सङ्ख्या उल्लेख्य बढ्दो
नेपालमा २०८२ फागुनसम्म ३ करोड ९६ हजार ७ सय ७६ टेलिफोन प्रयोगमा रहेका पाइएको छ। २०८२ असारसम्म यस्तो सङ्ख्या २ करोड ९७ लाख २७ हजार ९ सय १६ रहेको थियो। मोबाइल सेवाको विस्तारसँगै आधारभुत (फिक्स्ड) टेलिफोनको सङ्ख्या घट्दै गएको छ। तुलनात्मक रुपमा हेर्दा २०८२ असारदेखि २०८२ फागुनसम्म फिक्स्ड टेलिफोन २ हजार, मोबाइल ३ लाख ६६ हजार तथा अन्य फोन ७३ ले बढेको प्रतिवेदनले देखाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›