‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

यस स्टोरीको अंश: म्याग्दीको नारच्याङ लेकगाउँ ‘मगर सङ्ग्रहालय’ को रूपमा चिनिन्छ
www.drishtinews.com · 4 दिन अघि

अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरू रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुदायका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू