मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ भुजुङ

यस स्टोरीको अंश: लमजुङको भुजुङ गाउँ गुरुङ संस्कृति र प्राकृतिक सुन्दरताले पर्यटकको रोजाइमा
www.nepaljapan.com · 1 हप्ता अघि

लमजुङको भुजुङ गाउँ गुरुङ समुदायको बाक्लो बसोबास, परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ । समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित यस गाउँमा ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू