सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने, ‘शालिग्राम पथ’ निर्माणको घोषणा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
lokaantar.com · 7 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गर्ने कार्य शुरू गरिने घोषणा गरेका छन् । उनले कालिगण्डकी सभ्यतासँग जोडिएको क्षेत्रलाई तीर्थाटन तथा स्वच्छ उद्यम व्यवसाय केन्द्रित ‘गण्डकी चतुर्भुज’का रूपमा विकास गरिने र त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागवेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ निर्माण गरिने घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू