महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछः अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
emountaintv.com · 19 घण्टा अघि

सरकारले महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तिब्रता दिइने बताए । काठमाडौं चक्रपथ विस्तार र सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू