बुटवल-नारायणगढ सडक छिटै सम्पन्न गरिने, सिद्धार्थ राजमार्गको स्तरोन्नति अघि बढाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले पूर्व–पश्चिम राजमार्गमा पर्ने बुटवल–नारायणगढ सडक खण्डको निर्माण कार्य छिटै सम्पन्न गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो सडक खण्डको काम शीघ्र सम्पन्न गर्ने घोषणा गरेका हुन्। यसै गरी, सरकारले पोखरादेखि बुटवल खण्डमा पर्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिको कामलाई पनि शीघ्र अगाडि बढाउने घोषणा गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित