कालीगण्डकी र कोशी करिडोरका लागि सवा ६ अर्ब बजेट, दर्जनौँ किलोमिटर सडक कालोपत्रे गरिने

prasashan.com · 8 घण्टा अघि

सरकारले उत्तर–दक्षिण सडक सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले काली, कालीगण्डकी र कोशी करिडोरको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष यी तीन रणनीतिक सडक करिडोरका लागि रु ६ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्तर-दक्षिण करिडोरलाई राष्ट्रिय तथा अन्तरदेशीय व्यापार, यातायात तथा आर्थिक गतिविधिको महत्वपूर्ण आधारका रूपमा विकास गरिने जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू