मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास प्रवर्द्धन गरिने
▸ यस स्टोरीको अंश: सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने बजेटमा घोषणा
सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ । पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइनेछ । लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान÷योग केन्द्रको विकास गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित