कोलकातासँग गुजरातको हार

यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
www.hamrokhelkud.com · 1 हप्ता अघि

कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) मा महत्वपूर्ण जित निकालेको छ। कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर २ सय ४७ रन बनायो। २ सय ४८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन मात्र बनाउन सक्यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू