आईपीएलमा पन्जाबको जित, प्लेअफ सम्भावना कायम

यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकमा पञ्जाब किंग्सको जित, आईपीएल प्लेअफ सम्भावना कायमै
kendrabindu.com · 3 दिन अघि

इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२६ मा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध सात विकेटको जित निकालेको छ । जितसँगै प्लेअफको सम्भावनासमेत जिवित राखेको छ । कप्तान श्रेयस अय्यरको शतकप्रेरित पन्जाब किंग्सले अटल बिहारी बाजपेई एकान क्रिकेट रंगशालामा घरेलु टोली लखनउले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पन्जाबले तीन विकेट गुमाएर १८ ओभरमा पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू