प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरी बलमा राजेन्द्र खड्का र युवराज अर्याल डीआईजीमा बढुवा सिफारिस
म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ। सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ। गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›