रुपा गाउँपालिकामा २४ कोठे प्रशासनिक भवन निर्माण सम्पन्न

यस स्टोरीको अंश: कर्णालीका सडक आयोजनाका लागि सात अर्ब स्रोत सहमति
www.karobardaily.com · 1 हप्ता अघि

कास्कीको रुपा गाउँपालिकामा २४ कोठे नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । पूर्णत: अपांगमैत्री रहेको उक्त भवनमा तेस्रो तलासम्म लिफ्टको सुविधा छ । एक वर्षअघि निर्माण कार्य सुरु भएको भवन रमिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रक्सन जेभीले ७ करोड ७९ लाख ५४ हजार २०९ रुपैयाँमा निर्माण जिम्मा लिँदै निर्धारित समयमै सम्पन्न गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू