गाउँगाउँको सरकार र समावेशी प्रतिनिधित्व गणतन्त्रकै प्रतिफल: ओली
▸ यस स्टोरीको अंश: मुख्यमन्त्री आचार्यद्वारा गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकताको आह्वान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सकिए मात्रै जनताले आफ्नो अवस्था परिवर्तन गर्न पाउने बताएका छन्। १९ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभएर शताब्दीयौँदेखि प्रजाका रूपमा रहेको समाजलाई सार्वभौम नागरिकमा बदल्ने नेपाली चेतनाको गहिरो रूपान्तरण भएको स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित