करका दरमा व्यापक हेरफेर
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
सरकारले करका दरमा बृहत हेरफेर गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् । यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्याइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित