आज हालसम्मको ठूलो बजेट आउँदै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
newsofnepal.com · 16 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सिलिङ (खर्च सीमा) भन्दा केही बढीको बजेट ल्याउने तयारी गरेको छ । यसपटक हालसम्मकै ठूलो बजेट अर्थात २० खर्ब रुपियाँभन्दा माथिको बजेट ल्याउने तयारी भएको छ । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले यस बजेटलाई ‘रूपान्तरणकारी बजेट’ हुने दाबी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू