तयार भयो बजेट, ३ बजे मन्त्रीपरिषद् बैठक

यस स्टोरीको अंश: सरकारले खानी क्षेत्रबाट २ खर्ब राजस्व संकलनको लक्ष्य राख्यो, हालसम्म २ अर्ब मात्र संकलन
bankingsamachar.com · 11 घण्टा अघि

सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ काे बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्षको बजेटको सम्पूर्ण तयारी पूरा भइसकेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सकिएपछि मन्त्रीपरिषद् बैठक बस्नेछ । मन्त्रीपरिषद्ले बजेट पारित गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनमा बजेट पेश गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू