प्रहरी कार्यालयका सेवाग्राहीलाई ‘सहजकर्ता’

यस स्टोरीको अंश: पर्वत कारागार भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ
www.karobardaily.com · 5 दिन अघि

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा दिने उद्देश्यसहित ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा विशेष पोसाकसहित प्रहरी कर्मचारी खटिएका छन् । ‘नागरिक सहजकर्ता’ लेखिएको पोसाकमा रहेका प्रहरीले सेवाका लागि आउने नागरिकलाई आवश्यक जानकारी दिने, सम्बन्धित शाखासम्म पुर्‍याउने तथा सेवासम्बन्धी सहजीकरण गर्ने काम गर्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू