एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः सांसद राई

यस स्टोरीको अंश: एमाले सांसद राईको चेतावनी: बाँदर नियन्त्रण नगरे संसद चल्न दिँदैनौँ
nepalwatch.com · 1 हप्ता अघि

प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् । उनले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको र सयौं मानिसलाई विस्थापित गरिसकेको भन्दै सरकारलाई तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू