छानबिन समिति बन्नुअघि सुधन गुरुङलाई रास्वपा शीर्ष नेताहरूले सोधे– केही गलत त छैन नि ?
▸ यस स्टोरीको अंश: सुधन गुरुङ छानबिन समितिमा ढुक्क, आफू निर्दोष रहेको दाबी गर्छन्
पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा ढुक्क रहेको बताएका छन् । आफूबाट गल्ती भएको प्रमाणित भए सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित