एक कम्पनीको आईपीओ डिम्याट खातामा जम्मा हुँदै, कहिलेदेखि कारोबार गर्न सकिने ?
एपाेलाे हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको सेयर (आईपीओ) अब डिम्याट हुने भएको छ। यसका लागि कम्पनी र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबीच जेठ ५ गते धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको छ। अब यी सेयर डिम्याट भएपछि लगानीकर्ताको डिम्याट खातामा सिधै आउनेछ र त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि किनबेच गर्न सकिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›