सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् । आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे । नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने, उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन भन्दै उनले सदन र जनताप्रति सरकार जवाफदेही हुनैपर्ने माग गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित