‘पाँच किलो मल लिन पाँच घण्टा लाइन !’

यस स्टोरीको अंश: किसानहरू रासायनिक मलको अभाव र वन्यजन्तुको आतङ्कले चिन्तित
nagariknews.nagariknetwork.com · 1 दिन अघि

किसानहरूले रोपाइँका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी ८० वर्षीय किसान केशरबहादुर खड्काले पाँच किलो मल लिन पाँच घण्टा लाइन बस्नुपरेको गुनासो गरे। उनले प्रत्येक वर्ष मल अभाव हुने गरेको इतिहास सुनाए। वडा अध्यक्ष गणेश त्यातले कृषकका समस्याप्रति सहमति जनाउँदै स्वदेशमै मल कारखाना खोलेर किसानलाई आवश्यक मात्रामा मल वितरण गर्नुपर्ने माग राखे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू