सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदनमा के छ? (पूर्णपाठसहित)

यस स्टोरीको अंश: सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
www.capitalnepal.com · 1 दिन अघि

सहकारी क्षेत्रमा वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग र कमजोर नियमनका कारण जनविश्वास घट्दै गएको सरकारी प्रतिवेदनले औँल्याएको छ । ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनमा जथाभाबी दर्ता, कार्यक्षेत्र विस्तार र कमजोर अनुगमनका कारण धेरै सहकारी समस्याग्रस्त बनेको उल्लेख छ । केही सञ्चालक तथा व्यवस्थापकले बचतकर्ताको रकम हिनामिना गर्दै अपारदर्शी कारोबार र व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि सञ्चालन गरेको निष्कर्ष निकालिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू