संगीतबाट सुरु भयो ‘पारस’ चलचित्रकाे काम, नेपाल आइडल विजेता सज्जाले गाइन् गीत
▸ यस स्टोरीको अंश: चलचित्र ‘लालीबजार’को गीत ‘साहारा तिमी छौं’ सार्वजनिक, बक्स अफिसमा ५ करोड ७६ लाख व्यापार
एक्सन निर्देशक कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ को गीत रेकर्डिङ सुरु भएको छ। नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंले संगीतकार कोसिस क्षेत्रीको शब्द र संगीत रहेको गीतमा स्वर दिएकी छन्। एक्सन तथा सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा निखिल उप्रेती, जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायतका कलाकार मुख्य भूमिकामा रहनेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›