प्रि–ओपन सेसनमा ३ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा कारोबार बन्द भएको थियो । यस सेसनमा ५० स्टकको ७२ पटकको कारोबारमा १२ लाख ३ हजार ९१५ रुपैयाँ ९० पैसा बराबरको १ हजार ९६२ कित्ता शेयर खरिदबिक्री भए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित