सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
www.makalukhabar.com · 1 हप्ता अघि

चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । टोलीले सगरमाथाको सफल आरोहण गरेपछि क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । यसैबीच, हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू