एक हजार ९२२ जना सवारी चालक कारबाहीमा

यस स्टोरीको अंश: काठमाडौँमा हतियार र गोलीसहित दुई पक्राउ, बैंकिङ कसुरमा एक फरार प्रतिवादी 잡혔다
www.makalukhabar.com · 5 दिन अघि

ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु १९ लाख ७० हजार दुई राजस्व सङ्कलन गरिएको छ । काठमाडौँ उपत्यकामा लागुऔषध सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू