चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ

यस स्टोरीको अंश: लागुऔषधसहित तीन जना पक्राउ, बैंक कर्मचारी जेल चलान, शिक्षिका हिरासतमा
www.saralpatrika.com · 1 हप्ता अघि

पाँचथरको फिदिम नगरपालिका-१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई चार वर्षीय बालकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लेख्न नजानेको भन्दै एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई कुटपिट गर्दा बालकको ढाडभरि नीलडाम र चोट लागेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू