कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेला १८ र १९ जेठमा
▸ यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै कार्यक्रम अब १८ र १९ जेठमा आयोजना गरिने जानकारी दिएका हुन् । यसअघि १४ र १५ जेठमा भेला हुने भनिएको थियो । कांग्रेसले पाँच प्रदेशहरूमा भेलाहरू सम्पन्न गरिसकेको छ र कोशी प्रदेशस्तरीय भेला शनिबार सम्पन्न हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित