सर्वोच्चभित्र टकराव, कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा

यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
newsofnepal.com · 1 हप्ता अघि

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट निवेदन दर्ता गर्न स्पष्ट आदेश दिँदा पनि सर्वोच्च अदालत प्रशासनले ती निवेदन ‘होल्ड’मा राखेसँगै न्यायाधीशको टकराब छताछुल्ल भएको छ । वरीयताक्रम तोडेर प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट दर्ता ‘होल्ड’मा राख्न न्यायाधीश मनोजकुमार शर्माले नै सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको खुलेसँगै यो टकराब बाहिर देखिन थालेको हो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू