रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु
▸ यस स्टोरीको अंश: चलचित्र ‘लालीबजार’मा बादी समुदायको चित्रणबारे विवाद, प्रदर्शन मिति घोषणाअभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु भएको छ । डबिङ सुरु भएको जानकारी दिँदै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि औपचारिक रूपमा घोषणा गरेको छ । निर्माण पक्ष र वितरक कम्पनीहरूबीच भएको सम्झौताअनुसार चलचित्र आगामी भदौ २६ गते, तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›